Logo

रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो १० बुँदे ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना हकहित र पेशागत सुरक्षासम्बन्धी माग राख्दै मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल रेडियोलोजिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा निजी स्वास्थ्य संस्थामा कार्यरत एक्स–रे स्टाफहरूको तलबदर पाँचौं…