Logo

म्हपूजा र नेवार समुदायको तिहार : आत्मपूजादेखि नयाँ वर्षको स्वागतसम्म

म्हपूजा र तिहार नेवार समुदायको मौलिकता हो । यो आत्म–सम्मान, आत्म–पवित्रता र सामाजिक प्रेमको प्रतिक हो ।सुशील राजोपाध्यसंस्कृति अध्येता एवम कलाकार काठमाडौं । तिहार हरेक नेपालीका लागि खुशी, उज्यालो र आत्मीयताको चाड हो । तर, नेवार समुदायको तिहार भने अरू समुदायको भन्दा केही फरक र गहिरो अर्थ बोकेको छ । तिहार केवल लक्ष्मी पूजा र…