काठमाडौं । काठमाडौंका वालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना अभियान सुरु भएको छ । युवा सृजनशील समाजले एकसातादेखि उक्त अभियान संचालन गरिरहेको छ । माले बुद्धनगर आधारभुत विद्यालय, रत्नराज्य हाइस्कुल, मध्यबानेश्वर, रुद्रमति स्कुलमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतना मुलक अभियान संचालन गरिसकेको समाजकी अध्यक्ष शारदा लामाले जानकारी दिइन् । कार्यक्रममा गणेशमान सिंह…