लोकतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीसंग नेपाल न्यूज बैंकले गरेको विशेष कुराकानी । लोकतान्त्रिक आन्दोलनका लागि मधेशको भूमिका कस्तो छ ? कसरी विश्लेषण गर्नुहन्छ ?लोकतान्त्रिक आन्दोलनमा नेपालको यो तराई–मधेसको भूमिका उल्लेख्य छ । ०७ सालको परिवर्तन होस या त्यसपछि अहिलेसम्म भएका विभिन्न राजनीतिक परिवर्तनहरुमा मधेश प्रदेश र तराइको…