Logo

सहिदहरुका सङ्कल्पलाई पूरा गर्न युवा पुस्ता दृढताका लाग्नुपर्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा २८ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न आजको पुस्ता दृढताका साथ लाग्नुपर्ने बताएका हुन् ।…