Logo

राष्ट्रिय महिला–पुरुष हक्की प्रतियोगिता फागुन ४ गतेदेखि आयोजना हुने

काठमाडौं । नेपाल हक्की संघले यही फागुन ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न गर्ने भएको छ । शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत गर्दै ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । राष्ट्रिय हक्की प्रतियोगिता दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा…