Logo

‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन’: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन् । आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए । अध्यक्ष नेपालले भने, ‘भोली नै प्रधानमन्त्रीले विश्वासको मत…