काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा…