मकवानपुर । नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ । तस्वीरमा ‘तेलका लागि’ उल्लेख, हस्तलिखित नोट, गोलो छाप र कुपन नम्बर देखिनुले राजनीतिक वृत्तमा ठूलै हलचल आएको छ । र्यालीका लागि युवाहरूलाई जुटाउन पठाउ राइडर तथा इन्डाइभ राइडर मार्फत फोन, मेसेज र प्रत्यक्ष सम्पर्क…