Logo

‘यौनिकता र लैङ्गिकताका आधार विभेद गर्नेहरु कानूनी कठघरा आउँछन्’

काठमाडौं । यौनिकता र लैङ्गिकताका आधारमा कसैलाई पनि भेदभाव नगर्न सरोकारवालाहरुले अनुरोध गरेका छन् ।वुधबार राष्ट्रिय महिला आयोग र व्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले संविधानले व्यवस्था गरेको अधिकारलाई कुल्चिन नमिल्ने बताएका हुन् । प्रतिनिधि सभा महिला तथा सामाजिक विकास समिति सभापति किरण कुमार शाहले लैगिकताका आधारमा परिवार र समाजसँगै लडिरहनुपने अवस्था दुःखद भएको…