काठमाडौं । रुसी सेनाले शुक्रबार युक्रेनका धेरै बस्तीहरू नियन्त्रणमा लिएको दाबी गरेको छ । यद्यपी, सोही दिन युक्रेनले पनि धेरै रूसी आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको रिपोर्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, अगस्ट १६ देखि २२ सम्म, रुसी सेनाले डोनेट्स्क र निप्रोपेट्रोभस्क क्षेत्रहरूमा नौ बस्तीहरू कब्जा गरेको छ । रुसी सेनाले…