काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह चरणमा स्कटल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा प्रवेश गरेको छ । नामेवियाविरुद्ध जित निकाल्दै सुपर एट पुग्नका लागि इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको नतिजा कुरेको थियो । इंग्ल्याण्डलाई सुपर एटमा स्थान पक्का गर्नका लागि अष्ट्रेलिया विजयी हुनुपर्ने थियो । नतिजा पनि यही अनुसार आएको छ । स्कटल्याण्डको…