Logo

अध्यक्ष बिजुक्छेप्रति स्ववियू सभापतिको कटाक्ष : ‘भक्तपुर क्याम्पस कसैको उपहार होइन्’

काठमाडौं । भक्तपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष पुकार पराजुलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको भाषणप्रति दुःख व्यक्त गरेका छन् । भक्तपुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पसको जग्गा भक्तपुर नगरपालिकलाई दिएको भन्दै क्याम्पसको रक्षार्थ आन्दोलन गरिरहेको छ । स्ववियुका अध्यक्ष पराजुलीले खुल्ला पत्रमार्फत नेपाल मजदुर किसान पार्टी नगरमै सिमित भई सङ्कुचित…