हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रदेश सरकारमाथि प्रश्न उठ्ने गरेको बताए । मंगलबार कोशी प्रदेशका संसदीय पत्रकारहरुसँगको छलफलमा सभामुख पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकताबारे नागरिकसम्म सचेतना पु¥याउनुपर्नेमा उनले…