Logo

लोकतन्त्रको विकल्पको रुपमा अन्य कुनै व्यवस्था हुन सक्दैन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पारेका छन् । बुधबार प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कविता उत्सवमा उनले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले भने, ‘लोकतन्त्रको विकल्पमा कुनै पनि राजनीतिक व्यवस्था हुन सक्दैन । लोकतन्त्रमा भएका कमी–कमजोरी…