Logo

भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

काठमाडौं । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ सार्वजनिक गरिएको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त पुस्तक सार्वजनिक गरिएको हो । समारोहमा सरोकारवालाहरुले नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था खस्किदै गएको औंल्याए । कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुखमा डा.कुन्दन अर्यालले मानव अधिकारको स्थिति झन्–झन्…