Logo

एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह विभाजन, भोलि बन्दसत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल जारी छ । ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा हिजो प्रस्तुत गरिएका राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव र संगठन सम्बन्धी प्रस्तावमाथि छलफलको क्रम जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘अहिले…