Logo

एक साताभित्र पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडिको सूची पेश गर्न कमिटीलाई मन्त्रीको निर्देशन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अर्को महिना फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिकमा नेपालको सहभागिता र तयारीको विषयमा राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् । श्रेष्ठले एक साताभित्र पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडिको सूची टुंगो लगाउन ओलम्पिक कमिटीलाई मन्त्रीले निर्देशन दिएका छन् । पेरिस ओलम्पिक्स नजिकँदै गर्दा बुधबार नेपालको सहभागिता…