काठमाडौं । राजनीतिक विश्लेषक एवम कांग्रेस नेता शंकर तिवारीले संसद विघटन गर्ने र संविधान कुल्चने काम गर्न नहुने प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमार्फत उनले भने,‘संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छ । बङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन । नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था गल्पासो साबित…