Logo

अब त आश मरिसक्यो : दुर्गादेवी पन्त

अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु । तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारवाही गराइदिनुहोला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् । तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो ।दुर्गा देवी पन्तनिर्मला पन्तकी आमा छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन् । पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला ।…