२२ वर्षको यात्रा केवल उपलब्धिको कथा होइन । यो राष्ट्रिय उत्तरदायित्वको प्रतिक पनि हो । एनआरएनएले विश्वका नेपालीहरूलाई एउटा साझा पहिचान दिएको छ । यसको पाँच उद्देश्य—विकासमा सहभागिता, विश्वभरका नेपालीहरूको सुरक्षा, आपसी सञ्जाल सुदृढीकरण, संस्कृति संरक्षण र लगानी प्रवद्र्धन अझै पनि सान्दर्भिक छन् ।भीम उदाससंस्थापक–एनआरएनए काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु…