Logo

नेसनल ओपन स्काउट क्र्यूको आँखा शिविरमा ७५ जनाको सफल शल्यक्रिया

काठमाडौं । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल स्काउटको नेशनल ओपन स्काउट क्र्यूले निःशुल्क मोतियाविन्दु शल्यक्रियासहितको आँखा शिविर आयोजना गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सहितको तीनवटा शिविरमा ७५ जनाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रियामा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीद्वारा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।आर्थिक अवस्था…