Logo

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता

काठमाडौं । इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ । जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको…