रमाइलो गरेर चाडपर्व मनाऔं, स्वस्थ्य रुपले वा स्वास्थ्यकर खानेकुरा खाएर मनाऔं । मानसिक र शारीरिक रूपमा स्वस्थ्य रहेर मनाउनुपर्छ । खानपानले यस्तै किसिमको रोग निम्त्याउछ भन्ने त हुँदैन तर सचेत चाहीं हुनैपर्छ ।डा. अरुणा उप्रेतीजनस्वास्थ्यविद् स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही,…