Logo

मुगुका कृषकलाई चुनावले छोएन, स्याउ बगैंचामै भ्याइनभ्याइ

मुगु । देशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनको चटारो भएपनि मुगुका मतदाता कृषिकर्ममा व्यस्त छन् । चुनावले खानलाउन दिंदैन भन्दै मुगुबासी स्याउ बगैंचामा बिरुवा काँटछाँट ,गोडमेलदेखि बगैंचा घेराबारमा व्यस्त छन् । पुष, माघ र फागुन महिनाको समयमा स्याउ खेती गर्ने कृषकहरुलाई स्याउका बिरुवा काँटछाँट, गोडमेल, घेराबार गर्ने, निलोतुथो वा चुना लगाउने उपयुक्त समय भएकाले कृषकहरुलाई चटारो छ…