मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक अस्थिरता, बेरोजगारी, सामाजिक सञ्जालको प्रयोग साथै विदेशिनुका कारण पनि मानसिक समस्या आएको हुनसक्छ । कतिपय आफ्नै जीवनशैलीका कारण, शिक्षा, स्वास्थ्य जस्ता कारणले मानसिक समस्या निम्तिने गर्छ ।गोपाल ढकालमनोविद् काठमाडौं । नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि…