Logo

इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आएर एउटा उत्साह थपियाे

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् । पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको भन्दै यसले नेपाली खेलकुद क्षेत्रमा एउटा उत्साह थपेको बताए । उनले भने, ‘जेष्ठ…