Logo

कांग्रेस र माओवादीले धेरै पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन् । उनले भने, ‘२०६३ साल मंसिर ५ गते नेपाल…