Logo

कानुन व्यवसायीलाई थप तालिम र पाठ्यक्रम आवश्यक : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल भएको छ । सोमबार संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकले कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकका बारेमा छलफल गरेको हो । उक्त छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन व्यवसायी परिषद्ले…