Logo

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्का…