मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् ।नवीन जोशीमानव बेचविखनविरुद्धका अभियन्ताएवम निर्देशक, किन इन्डिया, नयाँ दिल्ली नवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव…