Logo

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि रु १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य करिब रु २५ करोड १० लाख बराबर हुन्छ । यसमा सामूहिक लगानी कोषका लागि १ लाख ५४…