काठमाडौं । चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म नेपालले २ खर्ब ४७ अर्ब…