Logo

‘व्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वाभाविक छ’

काठमाडौं । संविधानविद् वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञावलीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ः व्रिटिस गोर्खा बंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन गरिएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्रिटिस गोर्खा सैनिकलाई नेपाली नागरिकताको निरन्तरता…