रामेछाप । रामेछापको हिमाली क्षेत्रअन्तर्गत पर्ने उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमका साथै ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मङ्गलवार सम्पन्न भएको गाउँ सभाको १८ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष सावित्री सुनुवारले…