Logo

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सामाजिक रूपान्तरणका साझा उद्देश्यसहित मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर र कम्युनिटी डेभलपमेन्ट प्रोग्राम नेपाल(सीडीपी नेपाल)बीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिडिया नेटवर्क नेपालकातर्फबाट संस्थाका अध्यक्ष उदयराज ढकाल र सीडीपी नेपालका तर्फबाट संस्थाका अध्यक्ष डा. लक्षी सिंहले बुधबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार दुवै संस्थाले…