आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको नाम दर्ता प्रक्रिया जारी छ । निर्वाचन सुरक्षासम्बन्धी तालिमका लागि यहाँ कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष र ५० जना महिला प्रहरी रहेका छन्। तालिम सम्पन्न भएपछि आवश्यकताअनुसार उनीहरूलाई…