काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् । मध्यपूर्वी मुलुकहरुको भ्रमणमा जानुअघि नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा…