काठमाडौं । यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २८५० विन्दुमा झरेको छ, जबकि गत साता २.०१ प्रतिशतले घटेर २९२२ मा झरेको थियो । पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको हो । आइतबार बजार ६३.७३ अंकले घट्दा, सोमबार १६.४६ अंकले बढ्यो, मंगलबार ४१.३५ अंक र बुधबार १.९४ अंकले…