काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित निलबाराही मन्दिर धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ । काठमाडौं उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलका रूपमा पनि यस मन्दिरलाई चिनिने गरेको पाइन्छ । मन्दिर क्षेत्र, सांस्कृतिक र पर्यावरणीय हिसाबले अति संवेदनशील मानिएको मन्दिर एक दशकदेखि पहिरोको उच्च जोखिममा छ । वर्षा सुरु भएलगत्तै मन्दिर परिसरमा…