काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको लक्ष्य दिएकाे हाे । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५५ रन प्रहार गरे…