Logo

आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण

काठमाडौं । पछिल्लो समय आत्महत्या (सुसाइड) सम्बन्धी घटनाहरू बढ्दो रूपमा सार्वजनिक भइरहेका छन्। मानसिक तनाव, आधुनिक जीवनशैली, सामाजिक दबाब र मनोवैज्ञानिक समस्या यसका प्रमुख कारणका रूपमा देखिन थालेका छन् । नेपालमा दैनिक औसत १६–१८ जना सम्मले आत्महत्या गर्ने गरेको तथ्यांक छ । प्रहरीको रिपोर्ट अनुसार वार्षिक रूपमा करिब ६ हजार देखि ७ हजार भन्दा बढी…