Logo

आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहँुदै छ । नयाँ आर्थिक वर्ष २०८२÷८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो । नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि…