Logo

सर्वपक्षीय बैठक बस्दै, प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा छलफल हुने

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाइएको छ । विशेषगरी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था…