Logo

हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह १२ बजे देखी

काठमाडौं । आगमी ४ मंशिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण विहीबार अपरान्ह बोलाइएको सो बैठक बस्न नसके पछि शुक्रवार अपरान्ह १२ बजेका लागि वालुवाटारमा बैठक बोलाईएको हो । जनता समाजवादी पार्टी, नेपाल…