Logo

आउँदो निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदाता, कुन निर्वाचनमा कति थिए मतदाता ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ । निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचानमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको…