Logo

दाङ – १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता

दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायम गरेका छन् । ४ हजार ६१५ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार चौधरीले १ हजार ७७६ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १ हजार १५१ मत पाएकी छन् । उनीहरुबीचको मतअन्तर ६२५ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका…