Logo

कहाँ छन् टोपबहादुर रायमाझी, प्रहरी अनुसन्धानप्रति एमालेको आशंका किन ?

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम असुल गर्ने गिरोहसँग साँठगाँठ गरेको भन्दै पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी अझै पक्राउ पर्न सकेका छैनन् । बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए । सभामुख देवराज घिमिरेसँगै एक विद्यालयको हिरक महोत्सवमा सहभागी भएका उनलाई स्थानीय प्रहरीले सुरक्षा समेत दिइरहेको…