नेपाली माइग्रेन्ट श्रमिकले विदेशमा श्रम शोषण र कानुनी अधिकारसम्बन्धी गम्भीर चुनौतीहरू भोगिरहेका छन् । त्यसैले आपतकालीन कोष, बलियो कानुनी संरचना, संगठनिक प्रतिनिधित्व र डिजिटल प्रणालीमार्फत श्रमिकको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।डा. जीवन बानियाँअनुसन्धानकर्ता/श्रम आप्रवासन विज्ञ नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह…