Logo

हत्या आराेपमा एकजना पक्राउ

काठमाडौं। काठमाडौंबाट एकजना हत्या आराेपमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम्…